सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य: काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार १० वर्षसम्म … Continue reading सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य: काँग्रेस प्रवक्ता शर्मा